Friday, 04 September 2026
USD/NPR 151.3EUR/NPR 175.8
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 55 Friday, 04 September 2026
प्रविधि

उद्धार गरिएका ४१ जना त्रिशुलीस्थित प्रहरी तालिम केन्द्रमा

उद्धार गरिएका ४१ जना त्रिशुलीस्थित प्रहरी तालिम केन्द्रमा
स्रोत: Annapurna Post

काठमाडौं : प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित ४१ जनालाई उद्धार गरी त्रिशुलीस्थित तालिम केन्द्रमा ल्याएको छ।  प्रहरीका अनुसार बाढीबाट उद्धार गरिएका उनीहरूलाई त्रिशुलीस्थित श्री नं १ सैन्य तालिम केन्द्रमा राखिएको हो।  

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।